“महँगो हैन राम्रो स्कुल राेजाैं,
सकेसम्म घर पायक नै खाेजाैं”
श्रीपञ्चमी (सरस्वती पूजा) काे पावन अवसरमा सम्पूर्ण अभिभावकहरुमा समर्पण ……….
यही २०८१ साल माघ २१ गते श्रीपञ्चमी तथा सरस्वती पूजाको शुभ–अवसरमा यस विद्यालयले सरस्वती पूजा तथा नयाँ भर्ना र अक्षरारम्भ कार्यक्रम आयोजना गरेको हुँदा उमेर पुग्नुभएका नानीबाबुहरूलाई उक्त अक्षरारम्भ कार्यक्रममा समावेश गराई आफ्ना नानीबाबुहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्नुहुन सम्पूर्ण अभिभावकज्युहरुलाई हार्दिक निवेदन गर्दछौँ ।
समय: बिहान ७ बजे देखि हाम्रो लक्ष्य भनेको नयाँ पुस्ताका लागि गुणात्मक शिक्षा प्रदान गर्ने साथै अनुशासन र संस्कार सहितको व्यवहारिक जीवन उपयोगि शिक्षा प्रदान गर्नु रहेको छ ॥
#TeamMindumavi
………………………………………………………..
Minduka Secondary School
🏠 Siddhalek Municipality – 01 |Baireni
🌐www.mindukamavi.edu.np
📩 mindukamavi075@gmail.com