

मिन्दुका मा वि ले आयाेजना गरेकाे वार्षिक खेलकुद २०८० भब्यताका साथ सम्पन्न भयकाे छ | उक्त कार्यक्रममा कक्षा १-१२ का विद्यार्थीहरूले विभिन्न खेलकुदमा सहभागी भई उत्कृष्ट भएका छन्| उत्कृष्ट बिद्यार्थीहरू लाई बिद्यालयमा २०८०-०८-२२ भब्य कार्यक्रम का बिच मेडल सहित सम्मान र आगामी दिनमा थप हाैसला मिलाेस भन्ने कामना सहित पुरस्कार वितरण सम्पन्न गरियकेा थियाे | सिद्धलेक गा पा स्थरिय रनिङसिल प्रतियाेगिता मा सहभागी खेलाडी काे छनाेट तथा विद्यार्थीहरू काे अतिरिक्त क्षमता विकास तथा विद्यालयकाे वाषिर्क नियमित कार्यक्रम सबै पक्षलाई समेटेर उक्त कार्यक्रम आयोजना र सम्पन्न भयकाे जानकारि विद्यालयका अतिरिक्त विभाग प्रमुख नवराज श्रेष्ठ ले जानकारी दिनु भयाे उक्त कार्यक्रम एकदम सब्य र भब्य तरिकाले भएको र यस्तो कार्यक्रम ले विद्यार्थीहरूमा थप उर्जा मिल्ने सम्पुर्ण सराेकारवाला पक्षले जानकारी गराउनु भएको थियो |
तस्बिर
शिक्षक :प्रमाेद अर्याल