“एकताबद्ध देश खेलकुदकाे सन्देश “भन्ने राष्ट्रिय नारालाइ आत्मसात गर्दै यस मिन्दुका माध्यमिक विद्यालय सिद्धलेक गाउँपालिका -१ वैरेनि, धादिङले आयोजना गरेकाे बार्षिक खेलकुद कार्यक्रम अन्तरगत त्रिदिवसिय खेलकुद २०८० मंसिर (१३-१५)उद्घाटन भई केही खेल सम्पन्न भएको छ आजको कार्यक्रम उत्कृष्ट सब्य भब्य बनाउन सयाेग गर्ने सबैमा🙏



आजकाे खेलहरू
१ -भलिबल छात्र
२-रनिङ (५० मि-100-मि)छात्र छात्रा
३-shot put छात्रा
४- javelin throw छात्रा छात्र
५- ताताे आलु लगायत साना भाईबहिनि सहभागी विभिन्न खेलहरू