"Let's your Futures Bright"
News Update

सिद्धलेक गाउँपालिका मावि स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता २०८०

शैक्षिक सत्र ०८० सालकाे लागि सिद्धलेक गाउँपालिका भित्रकाे माध्यमिक विद्यालयहरुकाे राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता मिति २०८०/०८/२७ देखि २०८०/०८/३० गते सम्म श्री अमर आदर्श माध्यमिक विद्यालय ,सिद्धलेक-३,धादिङमा हुने निर्णय सिद्धलेक गाउँपालिकाले गरेकाे छ ।

Latest News

Congrats
कक्षा १२ काे वार्षिक परीक्षाका परिक्षाकेन्द्रहरुकाे विवरण 
शैक्षिक सत्र २०८० काे कक्षा ईसीडि देखि कक्षा ७ सम्म र कक्षा ९ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशित गरिएकाे छ।
२०८०/८१ कक्षा ११ काे वाषिर्क परिक्षा तालिका सम्बन्धि सुचना !!
निबन्ध लेखन प्रतियाेगितामा तृतीय स्थान हासिल
मिन्दुका मा वि द्वारा तिन दिने बृहत् योग शिविर संचालन !!