शैक्षिक सत्र ०८० सालकाे लागि सिद्धलेक गाउँपालिका भित्रकाे माध्यमिक विद्यालयहरुकाे राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता मिति २०८०/०८/२७ देखि २०८०/०८/३० गते सम्म श्री अमर आदर्श माध्यमिक विद्यालय ,सिद्धलेक-३,धादिङमा हुने निर्णय सिद्धलेक गाउँपालिकाले गरेकाे छ ।