"Let's your Futures Bright"

निबन्ध लेखन प्रतियाेगितामा तृतीय स्थान हासिल

मिति २०८० माघ २६ गते श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ न.पा ०३ धादिङकाे आयोजनामा कक्षा  ११ र १२  बाट सहभागी विद्यार्थीहरु बिच  “मूलुकको दिगो आर्थिक विकास र सामाजिक रुपान्तरण सहकारीको भूमिका” शीर्षकमा सञ्चालन गरिएकाे निबन्ध  लेखन कार्यक्रमकाे आज  पुरस्कार वितरण कार्यक्रम  सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा हाम्राे यस मिन्दुका माध्यमिक विद्यालयबाट पनि सहभागिता जनाई कक्षा १२ की छात्रा जानकी घलेले तृतीय स्थान हासिल गर्न सफल भएकी छिन् ।जानकी घलेलाई हार्दिक बधाई साथै याे अवसर जुटाउने श्राेत परिचालन बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद।

Latest News

अभिभावक भेला तथा बाल क्लब , रेडक्रस र विभिन्न सदनकाे वैठक सम्पन्न
हार्दिक बधाई
भैरवी सहकारीकाे आयाेजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न ।
Congrats
कक्षा १२ काे वार्षिक परीक्षाका परिक्षाकेन्द्रहरुकाे विवरण 
शैक्षिक सत्र २०८० काे कक्षा ईसीडि देखि कक्षा ७ सम्म र कक्षा ९ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशित गरिएकाे छ।