"Let's your Futures Bright"

मिन्दुका मा वि द्वारा तिन दिने बृहत् योग शिविर संचालन !!

मिन्दुका मा वि काे आयोजना एवं पतञ्जलि योग समिति धादिङका याेग प्रशिक्षक केसब थपलियाकाे प्रशिक्षणमा तीन दिने बृहत् योग शिविर सुरू भएको छ ।योग शिबिर तीन दिन सम्म दैनिक दुई घण्टा सञ्चालन गरिने गरि उद्घाटन गरिएको छ । ‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने मूल नारा सहित शिबिर सन्चालन गरिएको हाे ॥
योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने योग र आयुर्वेदलाई विद्यार्थी र अविभाबक को पहुँच सम्म पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिन लागेको प्रअ जनार्दन नेपालकाे धारणा छ | याेग शिबिर बिद्यालयका प्र अ जनार्दन नेपालले 2080/11/14 गते दस बजे उद्घाटन गर्नुभएको हाे ॥

  तस्बिर : शिक्षक प्रमाेद अर्याल

Latest News

अभिभावक भेला तथा बाल क्लब , रेडक्रस र विभिन्न सदनकाे वैठक सम्पन्न
हार्दिक बधाई
भैरवी सहकारीकाे आयाेजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न ।
Congrats
कक्षा १२ काे वार्षिक परीक्षाका परिक्षाकेन्द्रहरुकाे विवरण 
शैक्षिक सत्र २०८० काे कक्षा ईसीडि देखि कक्षा ७ सम्म र कक्षा ९ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशित गरिएकाे छ।